Internet News from Himalaya with unlimited entertainment solution.
 
Select Language: Mixed Mode | English Only | Nepali Only
Home Sherpa Dictionary Video Gallery Photo Gallery Audio Gallery Have Your Say Donors About Us
परम पुज्य वरिष्ठ धर्म गुरु श्री क्यब्ज्ये ठुल्शिक रिन्पोछे ज्युको चिरायु रहुनको अभिवादन प्रार्थना                Nepal Buddhist Nyingma Association Notice               स्वर्णपदक बिजेता आङबाबु शेर्पालाई SMS भोट दिनुहोस:               सुचना               नेपाल बौद्ध ङिङमा संघको हार्दिक निमण्त्रणा               अष्ट्रेलियाबासी नेपालीहरुमा जरुरी सुचना!!               नेपाली समाजको ऐतिहासिक दस्ताबेज मंगोल भिजनको बिशेषंका प्रकाशन भयो               जरुरी सुचना!!               शेर्पा वोर्ल्ड डट् कमको जरुरि सुचना               प्रत्येक दिन बिहान ५:४५ देखि ६:१५ सम्मा केबल लाईनमा भुटान टी भी बि बि एस हेर्नु नभुल्नु होला। बौद्ध धर्ममा ङिङमा सम्प्रदायको मोन्लाम हरु भिज्युएल सहित प्रसारण हुने हुँदा यहाँहरुले हेर्न नभुल्नु होला। धन्याबाद! शेर्पा वर्ल्ड डट् कम्               


बुद्ध धर्ममा कर्मकाण्ड वाङ

भावसागर पर्ुण्ालोकको समस्त प्राणीहरु सदा सद्ागरुको शरणम जान् छु र जानुहवोस् । मानिसहरु मध्येको श्रेष्ठ भगवान बुद्धको शरणमा जान्छु जानुहवास् । शान्ता बिरगहरु मध्येको उत्तम सदर््धर्मको शरणमा जान्छु जानुहवास् ।सद् संघहरुको मध्येको उत्तम आर्यसंघको शरणमा जान्छु जानुहवास् र्।र् इष्ठ कुल देव देवी महाशक्ति मन्डलहरुको शरणमा जान्छु जानुहवास् ।दशै दिशाको बुद्धहरुको शरणमा सद्भाव करुण चित्तउत्पाद् गर्न सकोस । हामीले दान र बिन्ति भाव गरेको फाल्ने सम्पर्ण्र्ाा्राणीहरुले बुद्धमार्ग दर्शन गर्नै सकोस। समस्ता प्राणीहरुको शान्ति र सखको कर्मभोग गर्न पाउन् । दुस्ख र पिडाको भय कु कर्म काण्डाहरुबाट शीग्र मुक्त होस। कुनै पनि प्राणीहरुलाई भेदभाव दुबिद नहोस । सामन्त शुब्यबस्था गर्न


पाइयोस । मानाब प्राणाीहरुलाई क्षमा गरी शान्तिको उर्जा शक्ति प्रदान गरी रक्ष गरुन्। नमो गुरुबुद्ध, नमो गुरु धर्म,नमोगुरु संघ । तपाईलाई प्रसंसा र प्र्थाना गरेको शक्तिले हामी सबै जहां जुन दिशा जस्तो आवस्थामा रहेता पनि ग्रह,भोग, गरिबी र लर्डाई झगडा अशान्तिहरु सबै शान्त भई समंगल बृद्धि भएर बुद्ध धर्म र संघको मार्गमा जान सकोस्। ब्ाौद्ध धर्मलम्बीहरु जन्म,जात,र हाढको मासु देखावाटी मात्रा बौद्ध नभई तन,मन,बचन भित्रबाट उत्पाद् भएको हुनु पर्दछ । बुद्ध धर्म र संघको शास्ानलाई र त्यसको नियम शिल पालना गर्ने श्ािष्य र संघको महत्वलाई बुझेका सैद्धान्तिक नैतिक बौद्ध हुनु पर्दछ। नर्र्बिसौ दानावता मानब जीबन सफल पार्न बुद्ध धर्म र संघ प्रति उ्रेरित भई मनको भावमा बैराग र करुण उत्पाद् गरी र्सबप्राणलिाई समानदृष्टिले देख्नु सक्नु पर्दछ । बौद्ध बिधान अनुशार शुरुमा त्रिशरण् गमन् साथै पंचशील दिक्ष्ँा ग्रहन गरी त्यसलाइ निरन्तर पालन गर्न र गर्नुपर्ने दश कुशल कर्म लिने र दश अकुशल कर्म तिनीहरुको दोष अवगुण बुझेर त्यग्ने सम्बर सील राम्ररी लिने कुशल कर्म हो । त्रिरत्न पाठ अझै देखि म बुद्ध रत्नको शरणमा जान्छु । भनि उक्त पाठलाई हृदय देखी सत्ा्भाव ब्याक्tm गर्नर्ुपर्दछ । त्यसै गरी भगवान मलाई अनुकम्प गर्नुहवस् । म अमुक अज्ञान मानिसलाई आजदेखी जीबन पर्यन्त सम्म द्धिपद् मानिसहरु मध्येको श्रेष्ठ भगवान बुद्धको शरणमा जान्छु । शान्त र बिरथहरु मध्येका उत्तम सदर््धर्मकोे सरणमा जान्छु । आर्यसंघको शरणमा जान्छु ।आजदेखी मलाई जीबन पर्यन्त सम्म त्रिरत्नको सरनमा जानु स्वीकार गरेको उपाशकको रपमा अनुग्रहन गर्नुहोस भनि प्रथाना पाठ गर्नर्ुपर्छ र गुरुले आफुलाई स्वीकारेको ठान्नु पर्दछ। शील प्राप्त भएको मनन् गर्नर्ुपर्दछ । भगवान बुद्धलाई बौद्ध गुरुको रुपमा बुद्ध धर्मलाई आजम्बरी बुटी औषधीको रुपमा र बुद्ध संघलाई रोगीहरुको सेवकको रुपमा बुझौ र आफुलाई सिकिस्त रोगी ठानेर सो धर्मलाई ग्रहन सेवन गरी त्यसबाट स्ाम्पर्ुण्ा रोग र दोषहरु मुक्त हुन्छ भन्ने बिचारले बुद्ध धर्म र संघको शरण्मा जानु पर्दछ । बिशेष बौद्ध धर्मको प्रबेशद्धार त्रिरत्न शरण र तन्त्र शुत्र मन्त्रको प्रबेशद्धार अभिशेक-वाङ) हो । त्यसलाई बौद्धहरुको बिधान वा नियम शिक्षासम्बर र सील पनि भनिएको छ । यसर बुद्ध धर्म र संघको शरणमा गई त्रिशरण

र पंचसील ग्रहन गरेपछि बुद्ध धर्म र संघको शरणमा गई त्रिशरण र पंचशील ग्रहन गरेपछि बुद्ध धर्म र संघका कुनेै पनि कार्यहरु गर्दैन भनि प्रतिज्ञा गर्नपर्दछ । अर्थात म बुद्धरत्नाको शरणमा भोग र बलि खाने लोकिक संसारीक देवदेवी भन्ने हरुलाई नढोगने बचन दिनु पर्दछ । म्ा धर्मरत्नाको शरणमा गएपछि प्राणी हिंसा र अरुको अहित हने कर्मा गर्दिन ।म संघरत्नाको शरणमा गएपछि अन्य तैथिक जोगी साधहरको संगत गर्दिन भनि त्यगी सिल सम्भर ग्रहन गर्दछ आजैबाट भगवान बुद्धको सत्य गणलाई आदर गर्दछ । आजैबाट म सधै सत्य धर्म को गुण स्मरण गर्दछु । आजैबाट सदसंघको गुणलाई शिरोपर गरी जीबन पर्यन्तसम्म बुर्द्धधर्म र संघको आदर गर्दछ ।आजैका दिन देखी म कहिले पनि बुर्द्धधर्म र संघको बिरोध हने कुनैपनि कर्महरु गर्ने छैन र बुद्धको प्रतिमा, मर्ुर्ति थान्का चित्र र र प्रतिबिम्ब हरुलाई समेत बुद्धरत्नकै संज्ञा दिइ आदर सत्कार गर्दछु । त्यस्तै आजै देखि म रोग,दोष र चाहनाहरु ति तिन महाबिषयहरुलाई त्यगी अरुको धन स्ाम्पती चोर्दिन ,अरुको स्त्री र छेराछोरी माथि ब्यबीचार गर्दिन र म कसैलाई पनि ठगी र अरुलाई चोट पुग्ने असत्यकुराहरु ब्ाोल्दिन म जांड रक्सी र कुनेेै पनि दर्ुर्ब्यसन उन्मात् लागु औेषाध् र मनलाई दुषित पार्ने खालको पदार्थहरु सेवन गर्दिन भनि बचन बाचा गर्दछु । साथै पंचशील पाठमा १) हिंसा,प्राणी हत्या र अरुको अहित हने काम गर्ने छैनं२) चोरी,अर्काको अनुमति बिना अर्काको सामन लिने खोस्ने गर्दिन ३) झुठो र अरुलाइ भ्रममा पर्ने कामहरु गर्दिन ४) ब्यबीचार अर्काको श्रीमति र चेलीबेटीहरुलाई हातपात गर्दिन ५) माधक पर्द्दार्थ सेवन ,नषालु पर्द्दार्थ सेवन, लागु औषध वा मनलाई दुषित पार्ने मगज ब्रि्रने र पागल हने पदार्थहरु सेवन गर्दिन ।भनी शिल लिनर्ुपर्दछ। कुलतको लागि धुम्रपान र मधपान नै सम्पर्ण्र्ााापहरुको मुल जरो हो ।सम्पर्ुण्ा दोष र अपत्तिहरुलाई निम्ताउने मुलकारण हो भनि सुत्रहरुले लेखेका छन् । सज्जन मानबहृरुले यस कुरालाई प्रथामिक दिएर आफु बचाओ र अरुलाई पनि बचाऊ । यदि सज्जन भिक्षु वा लामा गुरु पुरोहितहरुले जानीजानीगरेको ज्रि्रोर् इन्द्रियको स्वाद् चाहनाल र्ेर्निदोष प्राणीहरुको हत्या गरेको मासु,जांड,रक्सी र धुम्रपान गरेमा महा पाप जीबनमा मात्र नभई असंख्य जुनी महा बज्र नरक मुनि थिचिनु पर्ने देखिन्छ । वाङ थाप्नु भन्दा सील पालन गर्न निकै ठुलो धर्म हो । र पहेलो रातो पोशक लगाउदैमा भिक्षु लामा खेन्पो र गेश्य हुन्दैन । त्यहां तपश्य गर्नै पर्छ । तन्त्र कुरो नबुजेमा माछा बल्छीमा र जन्तुहरु पाशोमा परे झै पापको जालमा फस्ने छ । शीलाको नियम पालान गर्ने सक्षम सजन लामाहरुले समाजमा बिकृति र पापहरु नफैलियोस सबैका लागि शान्ति छाओस् भन्नका लागि गुफा बसी साधना गरी ६ लोक कै समस्त प्राणीहरुका निम्ति प्रतिज्ञा सीलको नियम बसी कठोर त्याग त्ापश्य गर्दछ ।

वाङ अर्थात बुद्धको बीऊ करुण सत्य मार्ग दर्शन धर्मको बीऊ उर्जा प्रभाव शक्ति । संघको बीऊ सत्भाव बिश्वास का आदर हुन । बुद्धका गुणहरु र्सर्ुय र किरण जसरी हाम्रो चित्त सन्तति मा सहज सिद्ध रुपमा सम्पन्न छ ।त्यसै हुनले हाम्रो कार्य वाक र चित्तरुपी तिनधारालाई त्रिकायको रुपमा बिभाजन गरेको देखिन्छ । कायको स्वभाव करुणामय भएको काय हो ।वाक को स्वभाव प्रभश्कार भएको सम्भोक काय र चित्तको स्वभाव शुन्य भएको धर्मकाय हो । त्यस्तै काय शरीरिक तीन कुशल कर्म वाङ । वाक चार कुशल कर्म वाङ हरु र चित्तका कर्म तीन कुशल कर्म वाङ गरी धेरै प्रकारका वङहरु हन्छन । बिशेष ४ प्रकारका वाङहरु छन्।१ बमवाङ मा २५ प्रकारका जढीबटीहरुबाट मिसाएर बनाएको सुत्र मन्त्रबाट जगाई अमृतयुक्त जलले तन् मन् बचन्लाई शुद्ध पारी सम्पर्ुण्ा पाप दोष मुक्त होस भनि बमवाङ थाप्ने गरिन्छ ।

२ साङ वाङ मन बाट हुने, बोलीबाट,शरीरबाट गरिने सम्पर्ुण्ा पाप दोष मुक्त होस भनि साङ वाङ थाप्ने गरिन्छ । ३ श्यारवङ अनादि काल देखि जानी नजानी गरेका

सम्पर्ुण्ा पाप दोष मक्त होस भनि श्याङ वङ थाप्ने गरिन्छ । ४ छिक वाङ तन् मन् बचन् पबित्र भई स्मरण शक्ति चेतना बोधी चित्त उत्पाद करुण जगाउन ज्ञानको सुमार्ग दर्शन प्राप्त गर्न,कुनै भयत्राशहरुबाट मुक्तभई शान्ति र दर्ीघायु रहनाको लागि छिक वाङ थाप्ने गरिन्छ । बिशेष वाङ गोपनिय साधक त्यगी भिक्षु लामाहरुको संसारिक कर्मकाण्ड गर्न आवश्यक अधिकार र प्राकृतिक उर्ज, शक्ति आर्जन विजोलमा धानबाट परम गरु इष्टदेब ,शान्तिदेब,क्रोधीदेब,डाकडाकिनीर्,धर्मपालहरुसंग सम्बन्धित बिभिन्न देवादेवी मण्डलरुको साधान गनैपर्ने र बुद्धत्वको कोध गरि भाव सागरमा मक्त मोक्षको निम्ति योग साधनमा लागि पर्ने ज्ञानी धनीहरुलाई मात्र बिशेष वाङ दिने गरिन्छ । लुङ ४ प्रकारका हन्छ। वाङ प्रदान गरेपछि धर्मशत्रका मन्त्रहरु सुनाउंछ जसलाई लुङ भनिन्छ ।१ यसै धर्मदेशनलाइ निरन्तरता दिइ सक्षम दिगो बनाउने देशनहरु २ पुजनिय गुरुकोे मुखबाट बचन आर्शिबाद र बचन शिरोपार गर्ने देशनहरु ३ बुर्द्धधर्म र संघको नियम सील पालना गर्ने क्षमता प्रदान गर्ने देशनहरु ४ सत धर्म कर्मको लागि भत्तिः र चित्त उत्पाद गर्नेर गरुको आदेश शिरोपर गर्ने देशनहरु।बद्ध धर्मको परिधि भित्र रही बिशेष शिक्ष प्रप्ता गरेका ब्यक्तिहरुलाईलोब्पेन गुरुलामा र खेन्रिम्पोछे भनि बिशेष आसन ठी बनाई राखिन्छ । व्ााङ को लाभ र हानि वाङ लिने र दिने दुबेैमा छ र लिनमा धेरै गा ह्रो छ आफना आंखा र मुटु दबै जिकेर अरुलाई दिन जस्तै हो ेदिनेले पनि जथाभवी दिने र लिनेले पनि जथाभवी लिनु हुन्दैन महा पापको भार पर्नेछ । पहिला पहिला खुल्लरुपमा वाङ दिने चलन थिएन हाल आएर पश्चिमी देशहरुमा जथाभवी खुल्लरुपमा वाङ दिएको पाइयो र यो संसार भरी बिकृतिको रुपमा देखँ पर्यो । भगवान बुद्ध भन्न हुन्छ कि वाङको जरो सत्भव सीलाको पालन गर्न सक्न बुद्ध पर्छ गुरुले के दिनु भो आफुले के पायो भन्ने कुराको मनन् गरि साधानको सदुपयोग गर्नुपर्छ हैन भने अनार्थ भई महा पाप लगि १८ नरक भोग गर्नपर्छ भनिएको छ । वाङ थाप्न राम्रो कुरा हो तर जो जससंग सम्बन्ध छ त्यसलाई मात्र शीलको नियम पालनको निम्ति र त्यसको निम्ति वाङ दिनुहोस सदर््धर्मको सपथ बाचा बन्धन हो । गुफा बस्न सक्नु पर्छ जानीबझी कस्तो प्रकारको गुरु हो बझ्न सक्न पर्छ।गरुको परीक्ष्ँा नगरे बिष सेवन गरे जस्तो,शिष्यको परीक्ष्ँा नगरे भीरमा हाम्फाले जस्तो वा वालवामा पान हिाले जस्तो हनेछ भन्नभएको छ ।

शिद्धिपर्ुण्ा काम गर्नको निमित्त सत् गरुको आर्शीबादं-वाङ,लङ र ठी)अभिशेक दिक्ष र प्रशिक्षण बिना केही पनि चल्दैन यो धर्मशत्रको नियम हो । कुनेै पनि धर्म भित्र र बहिर गुरुबिना कार्य अन्धकार हुन्छ । बैोद्धहरु आफुलाई बुद्ध धर्म र संघ बिधामान रहेको आवस्थामा आफु मनुष्य भावमा प्रस्तुत गर्न पाउंदा अत्यन्त सौभ्ाग्यशाली र स्वर्ण्र्ााावसरमा जन्मेको मनन् गर्नपर्छ । यो समय पर्ुव जन्मको धर्मकर्मको फल हो फेरी फेरी पर्ुनर्जन्म हुन गा ह्रो छ । कसैले भन्छ होला कि म आकाशबाट फत्त झरेको हुं तर होइन अमुल्य मानब जीबन हावाको तालमा गुमाउन दर्ुभाग्य हो र जीबनको सदुपयोग गराऔ । अरुको भर नपराऔ । माथिका कुराहरुलाई मनन् गरी समस्त बौद्ध धर्मवालम्बीहरु को मनमा चेतना जगाऔ महत्वपर्ण्र्ााोधिचित्त उत्पति नभएको भए सबै उत्पति होस् उत्पाद् भएको नाश भ्ाएर उत्तरोत्तर फैलिरहोस् । मैले वाङको बारेमा संक्षिप्तमा लेखेको छ मलाई कुनै दोष नलागोस भन्दै सत्गुरुहरुलाई क्षमा मग्दै नमो गुरु ओ मणि पद् मे हुं ।

     Related
 
 
1 तपाईको जन्म मिति र तपाई कुन ल्हो र कुन खाम हो थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
2 नेपाली हाँस्य टेलि चलचित्र "वार कि पार"
3 हिमाली गितहरु
4 Dendi Sherpa's Sherpa songs 'visual'
5 Tibetan Losar Song video
6 शेर्पाहरुको उत्पत्ती र नामकरण
7 छ्योमिन् बाले पछि गर्नु पर्ने मोन्लम्
8 song of Roshan Gurung
9 शेर्पाको थर र 'मेरप्' (शेर्पाहरुको बंसावली)
10 शेर्पाको भाषा र लिपिहरु -- पाशाङ ग्याल्जेन लामा
11 शेर्पाको धर्मिक चाड पर्वहरु
12 शेर्पाको न्वारन संस्कार
13 बुद्ध धर्ममा पञ्चशीलको महत्व र आवश्यकता
14 बुद्ध धर्ममा कर्मकाण्ड वाङ
15 ऐतिहासिक तोलाकागुम्बा ओझेलमा
 
 
Home | Photo Gallery | Video Gallery | Sherpa Dictionary | Have Your Say | About Us
This site has been visited 5652921 times.
© Sherpaworld.com 2008. Em@il: sherpaworldnews@gmail.com